समाज

नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११ बजे इजरायल जाँदै

द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली  नागरिक लिनका लागि नेपाल वायु सेवा निगमको जहाज जाने भएको छ।  

नेपाल वायु सेवा निगमको जहाज राति ११ बजे इजरायल जान लागेको पररास्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकिय सचिव दिपक जोशीले जानकारी दिए।

जहाज दुबई हुँदै इजरायल जाने छ। 

प्रकाशित: २४ आश्विन २०८० ०७:५५ बुधबार

नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स द्वन्द्वग्रस्त इजरायल