समाज

सुन्धाराको श्री गुरु गेस्ट हाउसमा १७ वर्षीया किशोरी मृत फेला

सुन्धाराकाे श्री गुरु गेस्ट हाउसमा १७ वर्षीया किशोरीमृत फेला परेकी छिन्।

मृत फेला पर्नेमा ललितपुरको इमाडोलकी नीता राउत रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।  

 प्रहरीका अनुसार किशोरी श्री गुरु गेस्ट हाउसमा असोज ८ देखि बस्दै आएकी थिइन्। उनको मृत्युबारे प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २३ आश्विन २०८० ०८:४५ मंगलबार

श्री गुरु गेस्ट हाउस किशोरी मृत फेला