समाज

राष्ट्रपति समक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गरेको छ।

सोमबार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले उक्त प्रतिवेदन पेश गरेका हुन्।

प्रकाशित: १५ आश्विन २०८० ०९:४० सोमबार