समाज

राष्ट्रपतिको सुरक्षाका लागि खलंगा बजार ठप्प

जुम्ला – राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला भ्रमणमा आउने भएकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ । बुधबार बिहानदेखि ठप्प जुम्ला बजारमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेको छ ।


राष्ट्पति भण्डारीले सदरमुकाम खलंगामा रहेको एकतले चन्दननाथ माध्यमिक विद्यालयको विज्ञान प्रयोगशालाको उद्घाटन कार्यक्रममा सहभागि हुन जुग्ला आउन लागेकी हुन् । सशस्त्र प्रहरीले सुरक्षा व्यवस्थामा कडाई गरेपछि स्थानीयहरु आक्रोसित छन् ।

प्रकाशित: २५ आश्विन २०७४ ०५:०६ बुधबार

राष्ट्रपतिको सुरक्षाका लागि खलंगा बजार ठप्प