समाज

साहित्यकार जगदीशशम्शेर जबराको निधन

काठमाडौँ - नेपाली काँग्रेसका पूर्व सांसद तथा साहित्यकार ८८ वर्षीय जगदीशशम्शेर जबराको निधन भएको छ । जबराको सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको थियो ।

काठमाडौँको बबरमहलमा जन्मिएका साहित्यकार जबराले गोरखा परिषदबाट राजनीतिक यात्रा सुरू गरेका थिए ।  विसं २०१५ को आमनिर्वाचनमा उनले अछामबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएका थियो ।
 

 

प्रकाशित: २४ आश्विन २०७४ ०६:२५ मंगलबार

साहित्यकार जगदीशशम्शेर जबराको निधन