फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग राख्दै काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरिएको छ।
मंगलबार सभागृह अगाडि फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको हो।
विगत ७ दिनदेखि फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान दिनुपर्ने लगायतका माग राखेर काठमाडौं महानगर अगाडि ईः लगायत अभियन्ताहरुले उभिएर आन्दोलन गरिरहेका छन्।
प्रकाशित: ९ आश्विन २०८० ०६:५४ मंगलबार