समाज

भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ रिहा

भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ रिहा भएका छन्।

गुरुङ आइतबार साँझ रिहा भएका हुन्। ललिता निवास प्रकरणमा जोडिएका गुरुङलाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न आदेश दिएको थियो।

अदालतले गुरुङलाई दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

प्रकाशित: २४ भाद्र २०८० १२:४६ आइतबार

मिनबहादुर गुरुङ