समाज

नेपालगञ्जमा यसरी मनाइयो बकर इद (फोटो फिचर)

नेपालगन्ज – नेपालगन्जका मुस्लिम समुदायले शनिबार धुमधामका साथ बक्र इद मनाएका छन। बिपी चोकमा रहेको ईदगाहामा उनीहरूले सामूहिक रुपमा नमाज पढे ।

बक्राईद आजबाट  तिन दिन सम्म मनाउने चलन छ । यो पर्वमा राङ्गा, बोकाको कुर्वानी (बलि) दिइन्छ ।

नेपालगञ्जमा यसरी मनाइयो बकर इद फोटो फिचर