खोटाङ – चट्याङ लागेर खोटाङमा एकको मृत्यु भएको छ।
अविरल वर्षासँगै परेको चट्याङ लागेर लामीडाँडा गाउँपालिका–२ खार्पाका ३५ वर्षीय नारायण श्रेष्ठको मृत्यु भएको हो ।
चट्याङले श्रेष्ठको आधार शरीर घाँटी डढेको अस्थायी प्रहरी चौकी खार्पाका असई पशुपती बस्नेतले बताए । मृतकको दाहसंस्कार गरेर आइतबार दाहसंस्कार गरिएको छ।
प्रकाशित: ११ भाद्र २०७४ ०७:१४ आइतबार