समाज

४८ एसपीको सरुवा (सूचीसहित)

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।  

प्रहरी महानिरीक्षका भदौ १५ गतेको निर्णय अनुसार भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी ४८ एसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  

हेर्नुस् सूची

 

प्रकाशित: १६ भाद्र २०८० ०१:५३ शनिबार

४८ एसपीको सरुवा (सूचीसहित)