समाज

बाजुरामा ४.९ रिक्टर स्केलको भूकम्प महसुस

बाजुरा- बाजुरामा भूकम्पको धक्का महसुस भएको छ। छिमेकी जिल्ला बझाङ केन्द्रविन्दु बनाएर आज राति १२ः५० बजे ४.९ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, काठमाडौंले जनाएको छ। 

भूकम्पले जिल्लामा कुनै क्षति नभएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले बताउनुभएको छ । भूकम्प गएपछि स्थानीयवासी त्रसित बनेका छन्। रासस

प्रकाशित: ६ भाद्र २०७४ ०३:४२ मंगलबार

बाजुरामा ४.९ रिक्टर स्केलको भूकम्प महसुस