समाज

तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध

तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय आँबुखैरेनी

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको हो।  

आज साँझ साढे ६ बजे आँबुखैरेनी गाउँपालिका ४ ऐना पहरास्थित पृथ्वी राजमार्गमा पहिरो खसेर राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए।  

प्रकाशित: २७ श्रावण २०८० १४:१३ शनिबार

तनहुँकोआँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध