समाज

सिटिजन्स बैंक र ट्रिबोन्स रिसोर्टबीच सम्झौता

सिटिजन्स बैंक र ललितपुरको लाँकुरीफेदीमा रहेको ट्रिबोन्स रिसोर्ट नेपाल बीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ। उक्त सम्झौता पश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले ट्रिबोन्स रिसोर्टमा १० प्रतिशतसम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: २३ श्रावण २०८० ०४:१८ मंगलबार

सिटिजन्स बैंक र ट्रिबोन्स रिसोर्टबीच सम्झौता