सरकारले प्रत्यक्ष विदेशी लगानी प्रक्रिया सरल बनाउने भएको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रत्यक्ष विदेशी लगानी प्रक्रिया सरल बनाइने बताएका हुन्।
प्रकाशित: १५ जेष्ठ २०८० ११:२१ सोमबार