समाज

पशु चौपायामा लाग्ने लम्पी स्किन रोग बढ्दै

दार्चुलामा पशु चौपायामा लाग्ने लम्पी स्किन रोग देखिएको छ। 

दार्चुलाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा पशु चौपायामा देखिएको लम्पी स्किन रोग देखिएको हो। 

पशुमा उक्त रोग बढ्न थालेपछि  पशुपालक किसान चिन्तित बनेका छन।

प्रकाशित: ३१ वैशाख २०८० ०९:१६ आइतबार

लम्पी स्किन रोग