समाज

नक्कली भुटानी शरणार्थी प्रकरण: थप दुईजना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप थप दुईजना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामशरण केसी र गोविन्द चौधरीलाई मंगलबार पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उनीहरुमाथि अनुसन्धान शुरु भएको छ।

प्रकाशित: २६ वैशाख २०८० १३:०४ मंगलबार

नक्कली भुटानी शरणार्थी प्रकरण