समाज

परीक्षाफल प्रकाशित

काठमाडाैं– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (चार वर्षेतर्फको) बिएस्सी दोस्रो वर्षको परीक्षाफल मंगलबार प्रकाशन गरिएको छ।

परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com, www.tu.ntc.ney.np मा हेर्न सकिनेछ।

त्यस्तै, नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। रासस

प्रकाशित: १८ माघ २०७३ १२:२३ मंगलबार

परीक्षाफल प्रकाशित