समाज

मिटरब्याज पीडितको आन्दोलनमा प्रहरीले गर्याे लाठी चार्ज र अश्रु ग्यास प्रहार

तस्वीरः प्रशन गुरूङ/ नागरिक

काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेको छ।  

सोमबार आन्दोलनको तयारी गरिरहेका पीडितमाथी प्रहरीले धरपकड गर्दै लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेको हो। आज मिटरब्याज पीडितहरुले सिंहदरबार ववरपर आन्दोलनको तयारी गरेका थिए। तर प्रहरीले शानतवमाटिमा आन्दोलन सुरू भए लगत्तै लाठी चार्ज गर्दै अश्रु ग्यास र पानी फाेहाेर प्रहार गरी आन्दोलनकारीलाइ तितरवितर पारेकाे छ। 

झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

हेर्नुस् तस्वीरमाः 

 

प्रकाशित: ४ वैशाख २०८० ०८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App