समाज

आइतबार सार्वजनिक विदा

काठमाडौं- सरकारले ख्रिसमसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। केपी ओली नेतृत्वको सरकारले ख्रिसमसको अवसरमा दिँदै आएको विदा कटौति गरेको थियो।

विगत देखि दिँदै आएको विदालाई निरन्तरता दिने निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।

प्रकाशित: ९ पुस २०७३ ११:४० शनिबार

आइतबार सार्वजनिक विदा