समाज

काठमाडौं विश्वविद्यालयको कार्यबाहक उपकुलपतिमा भोला थापा

कार्यवाहक उपकुलपति नियुक्त भएका डा.थापा।

धुलिखेल- डा. भोला थापा काठमाडौं विश्वविद्यालयको कार्यबाहक उपकुलपतिमा नियुक्त भएका छन्।विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले अर्को उपकुलपति नियुक्त नभएसम्मका लागि कार्यबाहक उपकुलपतिका रूपमा थापालाई नियुक्त गरेका हुन्। 

थापा हाल केयूका रजिष्ट्रार पदमा कार्यरत छन्।

प्रकाशित: २ पुस २०७३ ०२:३२ शनिबार

काठमाडौं विश्वविद्यालयको कार्यबाहक उपकुलपतिमा भोला थापा