समाज

मर्निङवाल्कमा निस्केकी युवती बलत्कार आरोपमा तीन पक्राउ

बर्दिया–सामुहिक बलत्कारका तीन आरोपी प्रहरीले पक्राउ गरेको छ। मंसिर १७ गते सामुहिक बलत्कारमा संलग्न फरार आरोपी पक्राउ गरेको शुक्रmबार पत्रकार सम्मेलन गरेर प्रहरीले जानकारी गराएको छ।

गुलरिया नगरपालिका–७ बस्ने पारस कुमार गुप्ता, अविशेष बैगार र प्रदिप थापालाई प्रहरीले सार्वजनिक गरेको हो।

मर्निङवाकमा निस्केका बेला एक युवती गुलरियाको कोटहि मन्दिर नजिक सामुहिक बलत्कारमा परेकी थिइन्। गरेका थिए । पीडितले दिएको हुलियाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीका एसपि भरत वहादुर बोहराले बताए।

प्रकाशित: १ पुस २०७३ ०९:१७ शुक्रबार

मर्निङवाल्कमा निस्केकी युवती बलत्कार आरोपमा पक्राउ