समाज

ठमेलमा सालक र जरायोको सिङ बेच्ने दुई जना पक्राउ

काठमाडौं- जरायोको सिङ बेच्दै गरेका दुई जनालाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ।

जोरपाटी निवासी सुजन श्रेष्ठ र राजु तामाङलाई एक लाख पचास हजार पर्ने सालक र ५ वटा जरायो सिंहसहित प्रहरीले पाक्राउ गरेको हो।

प्रकाउ परेक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थाले लैनचौरका डिएसपी सोमेन्द्र सिंहले जानकारी दिए।

प्रकाशित: ९ मंसिर २०७३ ०६:१० बिहीबार

ठमेलमा सालक जरायोको सिङ बेच्ने दुई जना पक्राउ