समाज

अर्थ सचिव सुवेदीलाई पितृशोक

काठमाडौं– अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीलाई पितृशोक परेको छ। सचिव सुवेदीका बुबा लोकमणि सुवेदीको ७७ वर्षको उमेरमा बिहीबार निधन भएको हो।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले निधनप्रति शोक व्यक्त गरेका छन्।

प्रकाशित: २ मंसिर २०७३ ०९:१३ बिहीबार

अर्थ सचिव सुवेदीलाई पितृशोक