समाज

बैंक कर्मचारी मृत फेला

काठमाडौँ–बिराटनगर उपमहानगरपालिका–१९ घर भई तानसेन नगरपालिका–१० गैरागाउँ डेरा गरी बस्ने त्रिवेणी विकास बैंक पाल्पामा कार्यरत ३५ बर्षीय रितु राई मृत अवस्थामा फेला परेका छन्।

शनिबार राति बिरामी भएका कारण खाना नखाई सुतेका उनी आइतबार बिहान कोठा भित्र मृत फेला परेका प्रहरीले जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०७३ १०:५२ आइतबार

बैंक कर्मचारी फेला