समाज

हल्याण्डकी युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं– काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाअन्तर्गत सार्बजनिक जंगलमा हल्याण्डकी २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

काठमाडौं टोखा नगरपालिका–९ धापासी बस्ने सिन्धुपाल्चोक बिशंखुका २९ वर्षीय प्रवेश लामालाई प्रहरीले पक्राउ गरेको हो। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७३ १२:१५ शनिबार

हल्याण्डकी युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ