समाज

काठमाडाैं दरबार मार्गमा आगलागी, नियन्त्रण प्रयास जारी

तस्बिरःरजनिश भण्डारीको फेसबुकबाट।

काठमाडौं–काठमाडौंको दरबारमार्ग स्थित एक जुता कारखानामा आगलागी भएको छ। पौने १२ बजेको आसपासमा लागेको आगो निभाउने प्रयास जारी छ। आगो निभाउन दमकल घटनास्थलमा पुगेको छ। अग्नी नियन्त्रण टोली, प्रहरी र नेपाली सेनाको टोली आगो नियन्त्रणका लागि खटिएको छ।

प्रकाशित: १४ आश्विन २०७३ ०६:२६ शुक्रबार

काठमाडाैं दरबार मार्गमा आगलागी नियन्त्रण प्रयास जारी