समाज

लमजुङमा भूकम्पको धक्का

लमजुङमा आज बिहान ७ बजेर १७ मिनेटको समयमा भूकम्पको धक्का महशुस भएको छ।  

लमजुङको भुलभुले केन्द्रबिन्दु भएर ३ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।  

जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन्।

प्रकाशित: २५ माघ २०७९ ०५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App