समाज

४२ जना प्रहरी उपरीक्षक सरुवा

नेपाल प्रहरी प्रधान कार्यलयले बिहिबार ४२ जना प्रहरी उपरीक्षकहरुको काज सरुवा गरेको छ।  

प्रहरी महानिरीक्षकको २०७९ माघ १९ गतेको निर्णयानुसार ति उपरीक्षकहरुको काज सरुवा गरिएको हो।  

सरुवा भएका उपरीक्षकका विवरणहरु

प्रकाशित: १९ माघ २०७९ १३:०८ बिहीबार

नेपाल प्रहरी प्रधान कार्यलय प्रहरी उपरीक्षक