समाज

बेवारिसे शव फेला

कोहलपुर-गनापुर–८ स्थित धानखेतमा एक वृद्ध महिलाको वेवारिसे शव फेला परेको छ। करिव ८० बर्षीय अपरिचत महिलाको धान खेतमा शव फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनायो।

धानखेतमा शव फेला परेको र हत्या कि आफै मृत्यु भएको खुल्न नसकेको प्रहरीले जनायो । मृतक बृद्धाको मुखबाट रगत आएको अवस्थामा शव फेला परेको प्रहरीले जानायो।

प्रकाशित: १४ भाद्र २०७३ १४:१६ मंगलबार

बेवारिसे शव फेला