समाज

मग्लिङ नजिकै त्रिसुलीमा बस खस्यो

नारायगढ-मुग्लिङ सडकखण्डअन्तर्गत चन्डीभन्यज्याङ-५ कालिखोलानजिक यात्रुबाहक बस खसेको छ। बिहान करिब ४ बजे रौतहटबाट पोखरातर्फ आइरहेको बस खसेको प्रत्यक्षदर्शीले बताएका छन्। बस त्रिशुली खोलामा खसेकाले यात्रुहरुको अवस्था अज्ञात रहेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए। उनका अनुसार पाँच जनाको भने सकुशल उद्धार गरिएको छ।

 

प्रकाशित: १० भाद्र २०७३ ०१:०५ शुक्रबार

मग्लिङ नजिकै त्रिसुलीमा बस खस्यो