समाज

दुई परीक्षाफल प्रकाशित

काठमाडौँ- त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल वैशाख÷जेठमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष(२०७२नियमित) को समाजशास्त्र / मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार आज प्रकाशन गरिएको छ ।

यसैगरी २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फको बिएएलएलबी तृतीय वर्षको परीक्षाको परीक्षाफल पनि आज प्रकाशन गरिएको छ । रासस

प्रकाशित: ७ भाद्र २०७३ १०:२६ मंगलबार

दुई परीक्षाफल प्रकाशित