समाज

मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध

चितवन- चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ–६ स्थित सडकमा खसेको पहिरोका कारण गएको ९ घन्टादेखि सडक अवरुद्ध हुन पुगेको छ । 

प्रकाशित: ९ असार २०७३ ०३:०५ बिहीबार

मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध