राजनीति

आचारसंहिता कार्यान्वयन गर्न आयोगको सात बुँदे निर्देशन

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन जारी गरेको छ। 

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि बुधबार आयोगले सात बुँदे निर्देशन जारी गरेको हो।  

आयोग उपसचिव एवं सहायक प्रवक्ता ऋषिराम भुसालले विज्ञप्ति जारी गरेर सात बुँदे निर्र्देशन जारी गरेको जानकारी दिएका हुन्।

प्रकाशित: २ कार्तिक २०७९ ०७:०५ बुधबार

निर्वाचन आयोग