राजनीति

गुल्मी-२ बाट एमालेका गोकर्ण विष्टको उम्मेदवारी

नेकपा एमालेका नेता गोकर्ण विष्टले प्रतिनिधि सभा सदस्य पदमा गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन्।

सोही क्षेत्रबाट गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पनि उम्मेदवारी दिएकी छन्।

प्रकाशित: २३ आश्विन २०७९ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App