राजनीति

गोरखा-२ बाट प्रचण्डको उम्मेदवारी दर्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा जिल्ला क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन्।

आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित: २३ आश्विन २०७९ ०९:४९ आइतबार

नेकपा माओवादी केन्द्र