राजनीति

जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले रुकुम पश्चिममा उम्मेदवारी दर्ता गराएका हुन्।

यस्तै प्रदेशसभा –१ को लागि  महेन्द्र केसी र प्रदेशसभा–२ को लागि  राजकुमार शर्माले पनि उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित: २३ आश्विन २०७९ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App