राजनीति

हरिबोल गजुरेलले पाएनन् टिकट

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले टिकट नपाउने भएका छन्।

माओवादीले सिन्धुली २ मा  जिल्ला अध्यक्ष राजन दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रकाशित: २३ आश्विन २०७९ ०६:५४ आइतबार

नेकपा माओवादी केन्द्र