राजनीति

विनोद चौधरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट उम्मेदवारी दिँदै

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्बपति उद्योगी विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने भएका छन्।

यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका हुन्।

२०६४ को संविधान सभा चुनावमा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए।

प्रकाशित: २३ आश्विन २०७९ ०४:५२ आइतबार

अर्बपति उद्योगी विनोद चौधरी