राजनीति

रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने भएका छन्।

लामिछाने उम्मेदवारी दर्ताका लागि आफ्नो टिमसहित चितवन पुगिसकेका छन्। यसअघि लामिछाने काठमाडौं र चितवन मध्ये एक ठाउँबाट चुनाव लड्ने चर्चा थियो। 

प्रकाशित: २३ आश्विन २०७९ ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App