राजनीति

राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या, त्रिवि शिक्षण अस्पतालमा भर्ना

फाइल तस्बिर।

शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन्।

शुक्रबारदेखि रुघा खोकी र ज्वरो आएपछि उनी अस्पताल भर्ना भएकी हुन्।

प्रकाशित: २२ आश्विन २०७९ ०६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App