राजनीति

प्रतिनिधिसभामा एकीकृत समाजवादीका १९ उम्मेदवार: रौतहटबाट नेपाल र गुल्मीबाट झाँक्री

एकीकृत समाजवादी पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको टुंगो लगाएको छ।  

समाजवादीले आफ्नो भागमा परेका १९ क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो।

यी हुन् समाजवादीले टुंगो लगाएका प्रतिनिधिसभाका उम्मेदवार:

१.इलाम क्षेत्र न. १ - झलनाथ खनाल  

२. उदयपुर क्षेत्र न. २ - जगन्नाथ खतिवडा  

३. रौतहट क्षेत्र न. १ - माधवकुमार नेपाल  

४. बारा क्षेत्र न. ४ - कृष्णकुमार (किसान) श्रेष्ठ  

५. काठमाडौं क्षेत्र न. ८ - जीवनराम श्रेष्ठ  

६.ललितपुर क्षेत्र न. २ -कृष्णलाल महर्जन  

७. धादिङ क्षेत्र न. १ - राजेन्द्रप्रसाद पाण्डे

८. मकवानपुर क्षेत्र न. २ - विरोध खतिवडा  

९. कास्की क्षेत्र न. २ - श्रीनाथ बराल  

१०. गुल्मी क्षेत्र न. २ - रामकुमारी झाँक्री  

११. पाल्पा क्षेत्र न. २ - सोमप्रसाद पाण्डे  

१२. रुपन्देही क्षेत्र न. २ - राजु गुरुङ  

१३. दाङ क्षेत्र न. १ - मेटमणि चौधरी  

१४. सल्यान - प्रकाश बुढाथोकी (ज्वाला)

१५. डोल्पा -धनबहादुर बुढा मगर  

१६. दैलेख क्षेत्र न. १ - अम्बरबहादुर थापा  

१७. अछाम क्षेत्र न. १ - शेरबहादुर कुवँर  

१८. बझाङ - भानुभक्त जोशी  

१९. डोटी - प्रेमबहादुर आले

प्रकाशित: २२ आश्विन २०७९ ०५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App