राजनीति

सत्ता गठबन्धनको बैठक बस्दै

फाइल तस्बिर।

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारहरुको तय गर्न आज सत्ता गठबन्धनको बैठक बस्दैछ।  

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। सत्ता गठबन्धन भित्र दलहरुले आ-आफ्नो दाबी गरेपछि सिट बाँडफाँटको टुंगो लामो समयदेखि लाग्न सकेको छैन।

प्रकाशित: १४ आश्विन २०७९ ०३:३७ शुक्रबार