राजनीति

महाअभियोग सिफारिस समितिको बैठक बस्दै

महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान लिँदै छ।  

आज बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकले जबराको बयान लिन लागेको हो। बैठकमा समितिले तयार गरेका प्रश्नहरुको जबराले जवाफ दिनेछन्।  

समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अब  ८ वटा प्रश्नको जवाफ दिन बाँकी छ।  

प्रकाशित: २८ भाद्र २०७९ ०४:०४ मंगलबार

महाअभियोग सिफारिस समिति निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा