राजनीति

राष्ट्रपति भण्डारीको निमन्त्रणामा एमाले नेताहरु शितल निवास जाँदै

फाइल तस्बिर।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का शीर्ष नेताहरू राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शितल निवास जाने भएका छन्।

भण्डारीले नागरिकता विधेयकबारे छलफल गर्न प्रमुख एमालेका नेताहरूलाई शितल निवासमा बोलाएको राष्ट्रपति कार्यालयले जनाएको छ।  

साँझ पाँच बजे एमाले शीर्ष नेताहरू शितल निवास पुग्दैछन्।

प्रकाशित: १३ भाद्र २०७९ ११:२० सोमबार

नेकपा (एमाले)