राजनीति

सत्ता गठबन्धनको बैठक बस्दै

फाइल तस्बिर

आज सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।

बैठकमा सिट बाँडफाँडसहित समसामयिक विषयमा छलफल हुने बताइएको। सत्ता गठबन्धनको निरन्तर बैठक बस्दै आएपनि सिट बाँडफाँडको अझै टुंग्गो लाग्न सकेको छैन्।  

सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाइएपनि गठबन्धनमा रहेका दलहरु आ आफ्नो दाबीबाट पछि नहटेपछि कार्यदलले सहमति जुटाउन सकेको छैन्। 

प्रकाशित: ९ भाद्र २०७९ ०१:२७ बिहीबार

सत्तारुढ गठबन्धन