राजनीति

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

फाइल तस्बिर।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ।

गठबन्धनले सिट बाँडफाँटका लागि कार्यदल गठन गरेका थिए तर त्यसको खाका तयार पार्न नसकेपछि कार्यदलका सदस्यहरुसहित शीर्ष नेताहरू नै छलफलमा जुटेका हुन्। कार्यदलको संयोजकमा कृष्ण सिटौला छन्।

प्रकाशित: २ भाद्र २०७९ ०५:२७ बिहीबार

सत्ता गठबन्धन