राजनीति

केपी ओलीको गुप्तचरी गरेका छैनौं: सरकार

सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको स्पष्टीकरण दिएको छ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीको दाबी खण्डन गर्दै गुप्तचर खटाएको र फोन ट्यापिङ गरेको दाबी निराधार भएको बताएका हुन्। उनले यस्तो भ्रममा कोही पनि नपर्न हुन अनुरोध समेत गरेको छ।

ओलीले आफ्नो घर अगाडि गुप्तचर खटाएको र नागरिकको फोन ट्यापिङ गरेको दाबी गरेका थिए।

प्रकाशित: २० श्रावण २०७९ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App