राजनीति

प्रदेश नं १ सभाको बैठक बस्दै

फाइल तस्बिर

प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ। प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो।  

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ। 

प्रकाशित: ८ श्रावण २०७९ ०२:३३ आइतबार

प्रदेश नं १ प्रदेशसभा