प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफल सुरु भएको छ।
संसदको शुक्रबार बसेको बैठकमा अरु विषय कार्यसूचीबाट हटाएर नागरिकता विधेयकमा छलफल गरिएको छ।
सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले संसद बैठकमा प्रस्ततु गरेका हुन्।
प्रकाशित: ६ श्रावण २०७९ ०८:१४ शुक्रबार