राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ।

आजको बैठकमा केन्द्रीय समितिले गरेका निर्णय सार्वजनिक गर्ने र आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गर्ने जनाइएको छ।

प्रकाशित: २ श्रावण २०७९ ०७:३४ सोमबार

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक